पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

बेसीशहर, १७ पुस भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटकहरु

पूरा पढ्नुहोस्

लमजुङमा ल्होसारको रमझम जारी, टोल टोलमा नाचगान र भोज

बेसीशहर पुस १६ गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा विभिन्न स्थानमा नाचगान र स्योकैं का कार्यक्रम भएका छन् । तिथिले

पूरा पढ्नुहोस्

तमु (गुरुङ) समुदायको उद्गमस्थल मानिने लमजुङमा ल्होसारको रमझम

बेसीशहर, पुस १४ गते । तमु (गुरुङ) समुदायको उद्गमस्थल मानिने लमजुङमा ल्होसारको रमझम छाएको छ । ल्होसार गुरुङ समुदायकोे मुख्य

पूरा पढ्नुहोस्

बाहुनडाडा र भुलभुलेमा स्वास्थ्य चौकी ब्यबस्थापन समिति गठन

बेसीशहर पुस १० मस्र्याङ्दी गाउ“पालिका वार्ड न. ६ बाहुनडाडा र वार्ड न.७ भुलभुलेमा रहेको स्वास्थ्य चौकीमा ब्यबस्थापन समिति गठन गरिएको

पूरा पढ्नुहोस्

बराहपोखरी प्रवेशद्वार देउजनथोकमा विश्राम स्थलको रुपमा चौतारो निर्माण

बेसीशहर, पुस ९ परम्परादेखि दुःख सुख विसाउने चौतारीहरु हिजो आज मासिदै छन् । गाउँका उकाली ओरालीहरुमा जतासकै भेटिने बर पिपल,

पूरा पढ्नुहोस्

स्वास्थ्य सेवाबाट विमुख हुदै आएका उत्तरी लमजुङका बासीन्दालाई राहत

बेसीशहर, पुस ३ गते स्वास्थ्य सेवाबाट विमुख हु“दै आएका उत्तरी लमजुङका बासीन्दाले राहत महशुस गर्ने भएका छन् । मस्र्याङदी गाउ“पालिका

पूरा पढ्नुहोस्

जीतहारको टुंगो केही दिनमै हुने, जित्ने आ–आफ्नो दावी कायमै

बेसीशहर, मंगसिर १९  । दोस्रो चरणको निर्वाचन आउन अब दुई दिनमात्र बाकी छ । लमजुङ लगायत ३२ वटा जिल्लामा पहिलो

पूरा पढ्नुहोस्

महिला र पुरुषको संयुक्त प्रयासले नै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने

धमिलीकुवा मङ्सिर १८  । महिला र पुरुषको संयुक्त प्रयासले नै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने यहा आयोजित एक कार्यक्रमले सन्देश

पूरा पढ्नुहोस्

खुलेर कुरा गर्छन् बालिकाहरु

शान्ता कमली बेसीशहर, मंगसिर १८  । पहिले पहिले मनिावारी हु“दा समेत विद्यालयमा अनुपस्थित हुने गरेका लमजुङका बालिकाहरु अहिले आफ्नो समस्या

पूरा पढ्नुहोस्

लमजुङमा सिसि क्यामराको निगरानीमा मतपेटिका

लमजुङ, मंसिर १३ । गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका सदरमुकाम बेसीशहरस्थित जिल्ला समन्वय समितिको

पूरा पढ्नुहोस्