लमजुङ मतगणना अपडेट

प्रदेश सभा क मा बाम गठबन्धनका उमेदवार धनञ्जय दवाडीले कांग्रेस उमेदवार गर्जबहादुर गुरुङलाई १९२ मतले उछिन्नु भएको छ ।
१६२५ मत गणना हुँदा धनन्ञ्जय दवाडीले ८४३ मत पाउनु भएको छ भने नेपाली काँग्रेसका उम्मेद्वार गर्जबहादुर गुरुङले ६५१ मतका साथ पछ्याइरहनु भएको छ ।
८२ मत बदर भएको छ ।
प्रदेश क मा हालसम्म हिमालय मावि भुम्लीचोक, बालोदय ठूलोकाभ्रे, हिमालय मावि भञ्ज्याङ ख र गौंडा गाविस पैचे ख केन्द्रको मत गणना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *