लमजुङ मतगणना अपडेट

बेसीशहर, २१ मंसिर
लमजुङमा मतगणनाको पछिल्लो नतिजा अनुसार प्रतिनिधि सभामा बाम गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।
पछिल्लो जानकारी अनुसार २४१७ मत गणना हुँदा १३२ मत बदर भएका छन् ।
प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उमेदवार देवप्रसाद गुरुङले १२३० मत पाउनु भएको छ । उहाँलाई कांग्रेस उमेदवार दिलबहादुर घर्तीले ९६४ मतका साथ पछ्याइरहनु भएको छ ।

रुख ९६४

गोलाकार भित्रको हसिया हथौडा १२३०

हातले समातेको मसाल १५

हसिया तारा ४५

घर २

आँखा २२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *