लमजुङ मतगणना अपडेट

बेसीशहर, २१ मंसिर
लमजुङमा मतगणनाको पछिल्लो नतिजा अनुसार प्रतिनिधि सभामा फेरी कांग्रेस उमेदबारले अग्रता लिएका छन्  ।
पछिल्लो जानकारी अनुसार ३२७७  मत गणना हुँदा १७८ मत बदर भएका छन् ।
प्रतिनिधिसभा तर्फ कांग्रेस उमेदवार दिलबहादुर घर्तीले १५७३ मत पाउनु भएको छ भने बाम गठबन्धनका उमेदवार देवप्रसाद गुरुङले १४१०  मत पाउनु भएको छ ।

तेस्तै प्रदेश ख तर्फ कांग्रेस उमेदबार कृष्ण कोइराला ११२३ मतका साथ अगाडी हुनुहुन्छ । बाम गठबन्धनका उमेदबार पृथ्वी सुब्बा गुरुङ १०२१ मतका साथ पछी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *